नगर सफाईमा जीवनचक्रको नौलो अभियान

   विमल लामिछाने दमक / एउटा सामाजिक अभियन्ताले दिनभर सडक आसपासका प्लाष्टिकका बोतल भेला गर्छ र बेलुका कबाडी संकलकलाई बेचेर जम्मा भएको पैसा संस्थाको नाममा भएको खातामा जम्मा गर्छ, भनेको सुन्दा तपाईलाई अनौठो लाग्नसक्छ, तर दमकलाई बेश बनाएर सामाजिक क्षेत्रमा काम गर्दै आएको जीवनचक्र समाज नेपालले दमकलाई सफा र सुन्दर नगर बनाउन अहिले यस्तो नयाँ … Continue reading नगर सफाईमा जीवनचक्रको नौलो अभियान